Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    भयावह बन्दै कोराना: सरकारले भन्यो थेग्नै नसक्ने स्थितिमा पुग्यौं

    काठमाण्डौ/वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि छन् तर…

    Read More
  • मुख्य समाचार

    कोरोनाले रोजगारी खोसिने चिन्ता !

    काठमाडौं/आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू…

    Read More
  • मुख्य समाचार

    आज देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङ सहितको वर्षा हुने

    काठमाडौं/आज देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङ सहितको बर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका…

    Read More
  • चितवन सेरोफेरो

    शुरू भो आज देखि चितवनमा १५ दिने निषेधाज्ञा!

    सूर्य बराल/शुक्रबार, बैशाख १७, २०७८/चितवन/बढ्दो कोरोना सङ्क्रमणलाई रोकथाम गर्ने भन्दै प्रशासनले चितवनमा गएराति देखि निषेधाज्ञा जारी गरेको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)चितवनको बैठकले बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। गए राति १२ बजेदेखि नै लागू भएको यो नियम ३१ गते राति १२ बजेसम्मका लागि लागू हुनेछ…

    Read More
  • मुख्य समाचार

    छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

      खलङ्गा : जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । आमा समूहका सचिव माने रावतले भन्नुभयो, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका…

    Read More
  • चितवनबाट राति बाटोमा हिँड्ने सर्वसाधारणलाई अश्लिल हर्कत गर्ने ६ जना ‘तेस्रो लिङ्गी’ पक्राउ 

         बैशाख १३ चितवन । चितवन, भरतपुर महानगरपालिका वडा नं ३ भरतपुर ओरालो स्थित सडक खण्डको एरियामा रातको समयमा  अश्लिल हर्कत तेश्रो लिंगीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।   बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत तथा गतिविधी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । सडकमा अश्लिल हर्कत थरि हल्ला गरी समाजमा शान्ति…

    Read More
  • अपराध/दुर्घटना

    बञ्चरो प्रहारबाट बाबुको हत्या

        मकवानपुर, १२ वैशाख । कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश–३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । उनका अनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको…

    Read More
  • अपराध/दुर्घटना

    देवघाट ठीमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूली नदीमा खस्दा एकको मृत्यु दुई बेपत्ता, ७ घाइते

    चितवन/बैशाख १२/भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट जोड्ने पुलको काम गर्दै गरेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एक जनाको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । घटनामा थप ७ जना गम्भीर घाइते भएका छन् भने दुईजना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने शकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख…

    Read More
  • समाज

    ६ वर्षमा बने ६ लाख ३८ हजार ५४० घर

    वैशाख १२:गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घर धनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् । हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार…

    Read More
  • समाज

    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्याका कारण छात्राको होस्टेलमै मृत्यु

    घनश्याम गौतम,वैशाख १२ । रूपन्देही — तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ । कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावकको आरोप छ ।…

    Read More