पर्यावरण संरक्षण एंव वातवरणिय स्वच्छताका लागि लायन्स क्लब !
साउन २३/चितवन/पर्यावरण संरक्षण एंव वातवरणिय स्वच्छताका लागि लायन्स क्लब अफ चितवन गोल्डेनले आज कमलादेबी मन्दिर परिसर भरतपुर ११ चितवनमामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले कपुर, राजबृक्ष, चन्दन, अर्जुना लगायतका औषधिय जातका एवं बिभिन्न प्रकारका फुलका गरी २१० बिरुवा रापेको हो । मन्दिर परिसरमा बृक्षारोपण शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक…
Read More




