| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण

    /राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ । एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेका व्यक्तिमाथि बाघको आक्रमण !

    चितवन/भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ । आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र स् प्रधानमन्त्री

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गर्नुभएको छ ।नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गर्नुभयो । “दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्छन्, यही आधारमा संशोधन…

    Read More
  • मुख्य पृष्ठ

    घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको छः उद्योगमन्त्री

    काठमाडौँ/ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने…

    Read More
  • चितवन सेरोफेरो

    सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

    नारायणगढ (चितवन) चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

    माढी/चितवनमा एक मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका(६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो। डिएसपी रिजालका अनुसार बलात्कृत महिला…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

    चितवन/ चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाका अनुसार अभियान अन्तर्गत हरेक वडामा जनता र जनप्रतिनिधिबीचको अन्र्तक्रिया कार्यक्रम हुने छ । राप्ती भुगोलबाट वडा, पालिका, प्रदेशमा एमालेबाट निर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

    चितवन/ संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्काे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् । उनी नेकपा एमाले चितवनका पूर्व…

    Read More
  • चितवन सेरोफेरो

    जिफन्ट चितवन जिल्ला समन्वय कमिटीको वार्षिक कार्ययोजना निर्माण

    चितवन/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवन जिल्ला समन्वय कमिटी को वार्षिक कार्ययोजना निर्माण गरिएको छ । आज सम्पन्न कमिटीको विस्तारित बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको हो । जिफन्ट चितवन जिल्ला समन्वय कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशिल नेपालले गरेका थिए । बैठकमा प्रशिक्षणात्मक मन्तव्य जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि…

    Read More
  • मुख्य पृष्ठ

    ७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!

                  ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म कोदो खेतीको सम्भावना, तर बर्सेनि करोडको आयात                     काठमाडौँ/सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र…

    Read More