| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    ७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!

                  ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म कोदो खेतीको सम्भावना, तर बर्सेनि करोडको आयात                     काठमाडौँ/सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

    चितवन/नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन गर्न बाँकी रहेका वडाहरुमा अधिवेशनको मिति तोकेको छ । महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी छ । अधिवेशन…

    Read More
  • चितवन सेरोफेरो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

    चितवन/विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर…

    Read More
  • खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिका नगरपालिकाले दियो राहत

    रत्ननगर/बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं। १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको…

    Read More
  • मुख्य पृष्ठ

    परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

    –गोडभेंडा, भेडे खोर्सानी, बोडी, भान्टामा अत्यधिक विषादी –मुला, कटहर, स्कुसको जरा तथा फल, तरुल, पाकेको फर्सीमा विषादी हुँदैन –तरकारी बजारबाट उपभोक्ताको भान्सामा पुगेपछि परीक्षण हुने –विषादी तरकारीले ब्लडप्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, दमजस्ता दीर्घ रोग लाग्ने काठमाडौं/भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण…

    Read More
  • चितवन सेरोफेरो

    भक्तजनले ल्याउने प्लाष्टिक देवघाटको चुनौती !

    चितवन/भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ । अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत…

    Read More
  • मौसम पूर्णनुमान

    आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…

    Read More
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

    एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका…

    Read More
  • कांग्रेस एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

    दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुनेदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउने कामसमेत भइसकेको छ । संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । तर, कांग्रेस र एमालेबीच के–कस्तो विषयमा सातबुँदे सहमति भएको हो भन्नेबारे प्रतिपक्ष मात्रै होइन, सत्तारूढ दल एमाले र कांग्रेसकै अधिकांश सांसद तथा नेताहरूलाई जानकारी…

    Read More
  • आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि…

    Read More