| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

    बुटवल/बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजले विभिन्न कार्यक्रम गरी मनायो १६ औं वार्षिकोत्सव !

    चितवन/सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरेको छ । कलेजले आज (शुक्रबार) वार्षिकोत्सवका अबसरमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल टावरको उद्घाटन गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…

    Read More
  • चितवन सेरोफेरो

    एक्सपर्ट एएभिसले मनायो २१औं वार्षिकोत्सव !

    चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । आज बिहीबार भरतपुरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा बिबिध प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । साथै सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ । अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजले शुक्रबार भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने

    भरतपुर/चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो…

    Read More
  • अपराध/दुर्घटना

    मासुको हड्डी घाँटीमा अड्केर एक जनाको मृत्यु

    चितवन/राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका(३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा बुधबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक…

    Read More
  • मुख्य समाचार

    स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री

    इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो। बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई विशेष छुट दिने।

    चितवन/चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धार सञ्चालित कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको जनाएको छ । स्टडी इन नेपाल भन्दै कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो । कलेजले पढ्दै कमाउँदै गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

    पोखरा/बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो । बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले भरतपुर ६ को अध्यक्षमा पुनः उमेश राज तिवारी चयन

    चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ६ को ११ औं वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमेश राज तिवारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । तिवारी यस अघि पनि वडा कमिटीका अध्यक्ष हुन् ।  कमिटीको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा उत्तमनाथ शर्मा घिमिरे, उपसचिवहरुमा निर्मला लामिछाने र शोभा अधिकारी बिष्ट चयन…

    Read More