| प्रवास | अन्तरराष्ट्यि | 
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More
  • आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य

    चितवन, माघ ५ – राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पु¥याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताउनुभएको छ । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी…

    Read More
  • प्रदेश केन्द्र र प्रमुख चयनप्रति एमाले रुष्ट

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र केन्द्र तोक्न सरकारलाई सहमति दिए पनि तोकिएको स्थान र व्यक्तिप्रति पार्टीको असहमति रहने बताएका छन्। स्वास्थ्य परीक्षण सकेर बैंककबाट आज बिहिबार काठमाडौं ओर्लिएपछि ओलीले प्रदेश केन्द्र र प्रमुख तोक्ने काम सरकारको भएकाले तोक्न सहमति दिएको बताएका हुन् । तर, तोकिएको स्थान र व्यक्तिप्रति सहमति…

    Read More
  • गैंडाकोटमा यौन धन्दा मौलाउदैं प्रहरी, संरक्षणमै बेथिती मौलाएको स्थानियको आरोप

    नवलपुर÷नवलपुरको गैंडाकोट नगरपालिका र आसपासका क्षेत्रमा दिन दहाडैं वेश्यावृती र यौन धन्दा मौलाउदैं गएपनि ईलाका प्रहरी कार्यलय गैडाकोट भने बेखबर जस्तो गरि मुकर्दशक बसेको स्थानियले आरोप लगाएका छन् । एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा भने गैडाकोट क्षेत्रमा रहेका केही होटल तथा कटेजहरुमा दिन दहाडै यौनधन्दा सञ्चालनमा रहेपनि प्रहरी किन तमासे बनि बसिरहेको छ त…

    Read More
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • हुक्का बारका सञ्चालक अझै किन पक्राऊ परेनन् ?

     पौंष २१ । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ९मा रहेको गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । गत् पौंष १० गते सो बारबाट यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो…

    Read More
  • हे भगवान ¤ यो कस्तो सम्बन्ध हो ?

    नवलपुरमा गत बिहीबारको कुरा हो, एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । आफ्नी श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । समाज डाकिएको थियो । नजिकैको अर्काे घरको केटा र आफ्नी स्वास्नीबीच फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । उनका दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो…

    Read More
  • होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

    २१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…

    Read More
  • रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ…

    Read More
  • चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन

    चितवन, पुस २०– चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स…

    Read More