बजार भित्रिदैं नक्कली बिउ: नियामक निकायहरु बेखबर !
फाईल फोटोः अबैध गोरखनाथ कम्पनीका धानका बिउहरु नियन्त्रणमा लिई खाल्डोमा पुर्दैं नियामक निकाय चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कलीधानका बिउहरु किसानको बारीसम्म भित्रिन…
Read More