| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    बजारमा नक्कली बिउसँगै कालाबजारी ब्याप्त: नियामक निकायहरु बेखबर !

    चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । त्यस्तै बजारमा धानका बिभिन्न जातका बिउमा कालाबजारी समेत ब्याप्त रहेको खुल्नमा आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भैरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला…

    Read More
  • मुख्य पृष्ठ

    अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

    काठमाडौँ/जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो । गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय…

    Read More
  • माछापालनमा जमेका चितवनका किसान हरि,जसले वार्षिक डेढ करोड आम्दानी गर्छन

    भरतपुर,(चितवन)/चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार…

    Read More
  • तनहुँको मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

    दमौली,(तनहुँ)/पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु…

    Read More
  • सुन जस्तो देखिने पहेँलो धातु, चाँदी जस्तो देखिने सेतो धातु र नगद रकम सहित १ जना नियन्त्रणमा

    मिति २०८२।०२।०९ गते, अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेती ओपी मार्ग स्थितबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देश भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगरलाई निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।…

    Read More
  • अपराध/दुर्घटना

    म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

    मिति २०८२।०१।३१ गते, जिल्ला दोलखा, बैदेश्‍वर गाउँपालिका १२ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने वर्ष २४ को निशान परियारलाई काठमाडौं महानगरपालिका १५ चमतिबाट पक्राउ गरीअभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट मिति २०८२/०२/०७ गते अ. १२:२१…

    Read More
  • मुख्य पृष्ठ

    नागढुङ्गा-नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द

    काठमाडौँ/सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालद्धारा शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण

    चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार दिउँसो स्वास्थ्य केन्द्र पुग्नु भएका अध्यक्ष दाहालले निर्माणधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभएको छ । स्वास्थ्य केन्द्र परिसरमा करिब रु १ करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ । स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य केन्द्र २५ शैयाको…

    Read More
  • मुख्य पृष्ठ

    कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

    काठमाडौँ/लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक…

    Read More
  • एक गास खाजाको संघर्षमा गाजाका ७१ हजार बालबालिका

    काठमाडौँ /यस ठाउँमा बोल्न असम्भव छ । आमा व्यंग्यात्मक शैलीमा कुरा गर्नु हुन्छ, सामान्य स्वरमा बोल्नु हुन्न, बाबालाई छलफलमा भाग लिनै मन लाग्दैन । भान डान आक्रामक बन्छन्, डुसेलचाहिँ चुपचाप बस्छन् । अनि हामी ? हामीलाई त विचारै राख्न दिइँदैन । अचम्म, अचम्म । आफ्नो भनाइ राख्न पनि नपाउने !’ दोस्रो विश्वयुद्धमा ज्यान जोगाउन गोप्य कोठाभित्र लुकेर बसेका बेला ७ मार्च…

    Read More