समानुपातिकतर्फ एमालेको २५ लाख मत कट्यो
काठमाण्डौ/समानुपातिकतर्फ एमालेको २५ लाख मत कटेको छ । पछिल्लो परिणामअनुसार ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ । हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई…
Read More

