| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    धादिङ १ प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी

    धादिङ/धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल निर्वाचित भएका छन् । एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मत अन्तरले पराजित गर्दै जमकट्टेल विजयी भएका हुन् । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा खसेको कुल मत ३५,९०५ मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै, पछ्याउँदै डा. भोजराज

    चितवन/चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का विक्रम पाण्डेले अग्रता कायमै राख्नु भएको छ । उहाँले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ७ हजार ७ सय २४ मतले पछि पार्दै अग्रता बनाउनुभएको हो । उहाँले अहिलेसम्म २० हजार ४६६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का हरि ढकाल निर्वाचित

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् । यसैबीच एमाले उम्मेदवार पाण्डेले…

    Read More
  • मुख्य पृष्ठ

    गोरखा २ मा फराकिलो मतान्तरसहित प्रचण्डको जित निश्चित

    गोरखा/गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहित जित्ने निश्चित भएको छ । अब यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो…

    Read More
  • मुख्य पृष्ठ

    धादिङ १ मा गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै

    धादिङ/धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता कायमै राख्नुभएको छ । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तरमा अग्रता कायम गर्नु भएको हो । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र…

    Read More
  • मुख्य पृष्ठ

    बागलुङ २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ/बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मालाई पराजित गर्दै पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । एमालेकी शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा…

    Read More
  • मुख्य पृष्ठ

    शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक सांसद चुनिए

    डडेलधुरा/नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डडेलधुराबाट चुनाव लडेका देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा त्यसक्षेत्रबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल…

    Read More
  • मुख्य पृष्ठ

    गुल्मी २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी

    गुल्मी/गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।        

    Read More
  • मुख्य पृष्ठ

    काठमाण्डौ क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार सोविता गौतम विजयी

    काठमाण्डौ/रासस/प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ । आज बिहान सम्पन्न काठमाण्डौ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्रकी उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । यस क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी…

    Read More
  • मुख्य पृष्ठ

    धादिङ क्षेत्र नं. १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

    धादिङ/धादिङ क्षेत्र नं. १ को मा प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १, २,५,९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । उक्त वडाहरुमा पाण्डेले ३०९३ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले…

    Read More