प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई !
फाईल फोटो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसङ्गै देश बिदेशबाट बधाईको ओईरो आउन सुरु गरेको छ। यसैक्रममा प्रचण्ड प्रधानमन्त्री भएकामा चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई छ।’, दूतावासले भनेको छ। येता, भारतीय…
Read More

