चौबाटोमा भारत!
काठमाडौं/मद्य्य अवधिमा भारत विश्वको सबैभन्दा महत्त्वपूर्ण देश बन्ने तरखरमा छ। निकट भविष्यमै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भारत बन्दैछ। भारतको प्रतिव्यक्ति आय चीनको भन्दा एक चौथाइ रहे पनि यसको अर्थतन्त्रको विकासको संभावना प्रचुर छ। यसैगरी भारतको सैनिकी तथा भूराजनीतिक महत्त्व बढ्दो क्रममा छ। चलायमान प्रजातन्त्र, सांस्कृतिक विविधताका कारणले अमेरिका र बेलायतसँग रहेको सफ्ट पावरसँग…
Read More

