नयाँ-पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैनः मेयर बालेन
काठमाडौं/काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई चोरको संज्ञा दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेन नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् । नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,बालेनले लेखेका छन्।
Read More

