प्रेस युनियन चितवनको अधिबेशन असोज २६ र २७ मा हुने
चितवन, असोज २१– नेपाल प्रेस युनियन चितवन शाखाको जिल्ला अधिबेशन यहि असोज २६ र २७ गते हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले शाखाको आठौं अधिबेशन २६ र २७ गते दुई दिन गर्ने निर्णय गरेको हो । नेपालकै पहिलो र एक मात्र नेपाल प्रेस युनियन चितवन शाखाको भवन २६ गते नेपाली काँग्रेसका सभापति एवंम…
Read More
