गैंडाकोट नगरपालिकाको विवाद चरम उत्कर्षमा
गैंडाकोट, भदौं २७ नवलपुरको गैडाकोट नगरपालिकाको विवाद चरमउत्र्कोषमा पुगेको छ । मेयर र उपमेयरविचको विवाद बढदैं गएपछी त्यो सतहमा नै प्रकट भएको हो । उपमेयर विष्णु कँडेलले नगरपालिकामा ताला लगाएसँगै उनीहरुविचको विवाद सतहमै छताछुल्ल भएको हो । उपमेयरले कँडेलले नै नगरपालिकामा तालावन्दी गरे पछी सेवाग्राहीहरु मर्कामा परेका छन् । कांग्रेसका नगरमा उपलब्ध नेता कार्यकर्ता लिएर…
Read More