राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन


बिप्लब निकट जनवर्गीय संगठन राष्ट्रिय थारु मुक्ति मोर्चा चितवनको नन्दु थारुको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारुको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी धु्रव,को बिशेष उपस्थितीमा सम्पन्न सो सम्मेलनले चारुहरुको मुक्तिको लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिएको छ । सम्मेलनमा क। प्रेम, क। मीन, क। रणदीप, क। सिसम, क। बुद्धि, क। अञ्जना आदिको उपस्थिततिरहेको थियो । जिल्ला सेक्रेटरी क। ध्रुवले मन्तव्य राख्दै भने दलाल राज्य सत्ता mध्वसं नगरी थारुहरुको मुक्ति हुन सक्दैन ।