ललितानिवास प्रकरण :अदालतको फैसला माफियाको पक्षमा
…
Read More…
Read Moreवैशाख ७, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उनले नवलपरासीमा श्रीमतीको नाममा रहेको आठ कट्ठा जग्गा बेचेर २०६१ सालमा बालुवाटारमा आठ आना जग्गा किनेको दाबी गरेका हुन्।…
Read Moreसरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । त्यस्तै, विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली जहाँ जान्छन त्यहि स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री…
Read Moreफाइल तस्वीर नवलपुर :…
Read Moreदेशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन । दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ?…
Read Moreवैशाख ४, काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो । सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र…
Read Moreवैशाख ४, काठमाडौं । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले हिजो विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ । काठमाडौं–भैरहवाको उडान नं ८५७, उडान समय साँझ चार बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत…
Read Moreकाठमाडौँ /बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत…
Read Moreजनकपुर/ शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा…
Read Moreकाठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो…
Read More