गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?
आज गणतन्त्र दिवस, देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि आज १२ बर्ष भईसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भईसक्दा पनि देशमा कुनै सुधारको संकेत छैन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन स्वंय काँग्रेस कम्युनिष्ट भन्नेहरु नै लागेको देख्दा आम मानिसहरु दुःिखत छन् । अझ दुख लाग्दो कुरा त् जनताले रगत बगाएर ल्याएको यो…
Read More
