ओलीको चाल नबुझ्दा बामदेवको कारण नेकपा थप बदनाम बन्ने संकेत
काठमाडौँ /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलो र बिवाद साम्य हुनुको साटो झन मौलाउदैं जाने संकेत देखिएको छ । पार्टी एकताको क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्र सहमति गरी दुबै पार्टी मिली चुनाबबाट झण्डै दुईतिहाईको नजिक मत प्राप्त नेकपाले आन्तरिक द्धन्द ब्यबस्थापन गर्न नसक्दा पार्टी भित्रको किचलो र खटपटले पार्टी कार्यकर्ताहरु…
Read More




