उपकुलपति नियुक्तीको माग गर्दै प्रधानमन्त्रीलाई सहप्राध्यापकको अपील !
श्रीमान् कुलपतिज्यू (सम्माननीय प्रधानमन्त्रीज्यू), मार्फत श्रीमान सहकुलपतिज्यू (माननीय शिक्षा मन्त्रीज्यू), आज, बाध्य भएर म यो बिन्ति पत्र फेसबुक मार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु थाहा छैन उहांको आंखा सम्म वा कानसम्म पुग्छ कि पुग्दैन । तैपनी कोशीश त गर्नै प¥यो, अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको ९ महिना भयो ।…
Read More




