Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मध्यरातमा बिप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज बिरजंग सहित दर्जन बढी गिरफ्तार

    दाङ। बर्तमान सत्ताका बिरुद्ध संर्घषरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित दर्जन बढी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोला क्षेत्रको घरमा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। स्रोतका अनुसार ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका उनीहरुलाई राति…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?

    महेश्वर गौतम/ काठमाडौं /नेपाली समाजमा वर्षांदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी गाडीको चरम दुरुपयोग : स्वास्थ्य मन्त्रीका सल्लाहकारको मनमौजि

    प्रशान्त वली /काठमाडौं /सरकारी नम्वर प्लेटका सवारी साधनहरुको दुरुपयोग हुने क्रम बढेको पाईएको छ । निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग हुने गरेको पाईएको छ । सरकारी तहबाट समेत प्रभाबकारी अनुगमन हुन नसक्दा सरकारी नम्बर प्लेटका गाडीहरुको दुरुपयोग हुदैं आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका स्वास्थ्य सल्लाहकार डा। केके राईले सरकारी…

    Read More
  • मुख्य समाचार

    ओली र दाहाल निष्कर्ष : स्वच्छता र सुशासनका आधारमा सरकार र पार्टी सञ्चालन गरिने

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र…

    Read More
  • अपराध/दुर्घटना

    काठमाण्डौंमा उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौंबाट रु १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर…

    Read More
  • मुख्य समाचार

    नेपाललाई भूजडित मुलुक बनाउन चिनियाँ सहयोग रहने : राष्ट्रपति सी

      काठमाडौँ /दुईदिने नेपाल भ्रमणमा आएका मित्रराष्ट्र् चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलक बनाउन चीनले नेपाललाई सहयोग गर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौँ आएका राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा होटल सोल्टीमा आयोजीत रात्रीभोजलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता…

    Read More
  • मुख्य समाचार

    अलमलमा सरकार

    लामो समयसम्म सत्तामा हालीमुहाली गरेको काग्रेसले त देश र जनताको लागी केहि गरेन भने हाम्रो सरकार वनेको लामो समय वनेको छैन भनेर वस्ने छुट नेकपाको सरकारलाई छैन । त्यहि लामो समय सम्म सत्ता मा रहेर पनि केहि गरेन भनेर न नेकपालाई देशको सवैभन्दा ठुलो पार्टी वनाएको हो भन्ने समेत भेउ नपाउने हो भने अवको तीन…

    Read More
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

          काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा…

    Read More
  • मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

                        मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन ।     तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ । स्वास्थ्य मन्त्रालयका…

    Read More
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी

               नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै…

    Read More