ओली–प्रचण्ड विवाद – संवाद हुँदै महाधिवेशन केन्द्रित ।
काठमाडौं/सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ। नौ दिनपछि साढे तीन घन्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन्। ओलीको प्रस्तावपछि महाधिवेशन केन्द्रित संवाद…
Read More




