ओली–प्रचण्ड वार्ता : सचिवालय र स्थायी समिति बैठकमै अडान
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भए पनि आ–आफ्नै अडान दोहो¥याउँदा सहमति जुट्न सकेको छैन । छ दिनको संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच वार्ताको थालनी भए पनि आ–आफ्नो अडानका कारण जारी विवाद समाधान हुन नसकेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र…
Read More




