Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राजनीति

    खुलेरै आरोप प्रत्यारोपमा ओली – नेपाल।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने…

    Read More
  • मुख्य समाचार

    अफगानिस्तान : ‘साम्राज्यहरूको चिहान’

    ‘लडाइँहरू व्यापारका लागि लडिन्छ न कि सभ्यताका लागि । जब चिनियाँहरूले उनीहरूको अफिम खरिद गर्न अस्वीकार गरे, अङ्ग्रेजहरूले चीनका कति सहरमा बम–वर्षा गरेका थिए ! के यसलाई सभ्यताको लडाइँ भन्न सकिन्छ ?’ –अन्तोनियो ग्राम्सी, सांस्कृतिक और राजनीतिक चिन्तनके बुनियादी सरोकार दक्षिणएसियाको ढोका, अरबको मुटु र चीनको रेसम मार्गलाई युरोप पस्न रोक्ने रणनीतिक महत्वको देश हो…

    Read More
  • चितवन सेरोफेरो

    दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद ? छनौट गर्ने अधिकार जनताले पाउनुपर्ने !

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद कि दलाल संसदिय व्यवस्था के रोज्ने भन्ने अधिकार जनताले पाउनुपर्ने बताएका छन। उनलेे यो विषयमा खुल्ला छलफल गर्नुपर्ने र त्यसको लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन् । आज शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको…

    Read More
  • मुख्य समाचार

    पूर्व मन्त्रि एकनाथ ढकालद्वारा नेकपा(एस)का अध्यक्ष माधब नेपाल संग भेट।

    १२ भदौ, काठमाडौं/नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग भेट गर्नु भयको छ । भेटमा समसामयीक राजनैतिक परिस्थितिको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। तेश्रो महाधिवेशनको संघारमा रहेको परिवार दलले आगामी निर्वाचनमा सशक्त रुपमा सहभागी हुने बताउदै…

    Read More
  • चितवन सेरोफेरो

    विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । भरतपुरको वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै: चितवनको राप्तीमा एक्कैदिन ५२ जना पार्टी प्रवेश

    चितवन/संसदीय ब्यबस्था दिनप्रतिदिन असफल बन्दै जान थालेपछि बिप्लब नेतृत्वको नेकपाले उठाएको राजनीतिक मुद्दा दिन प्रतिदिन स्थापित बन्दै जान थालेको छ। नेकपाले उठाएको राजनीतिक मुद्दा स्थापित हुन थालेसङै विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै जान थालेको छ। सोही क्रममा आज शनिबार चितवनको राप्तीमा एक्कैदिन ५२ जना नेकपामा प्रवेश गरेका छन। राप्ती नगरपालीका वडा नम्वर २ का ५२…

    Read More
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन चितवनको दाेस्रो सम्मेलन हुँदै!

    चितवन/जनपत्रकार संघ नेपाल जिल्ला समिति चितवनको सम्मेलन आगामी २३ गते हुने भएको छ । संघको गत शनिवार भरतपुरमा बसेको बैठकले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सूर्य बरालका अनुसार वैठकमा विगतको गम्भीर समिक्षा गर्दै पत्रकारहरु को हक अधिकार र साना मिडिया संरक्षणमा संघले सम्मेलन पश्चात चरणवद्ध संघर्षमा जाने लगायतका…

    Read More
  • मुख्य समाचार

    नेपाली कांग्रेसको महाधिवेशन अन्योलमा !

    भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँ/नगर अधिवेशन सक्नुपथ्र्यो। तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्। कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा,…

    Read More
  • राजनीति

    देशको अर्थ नीति कस्तो हुनुपर्छ ?

    भबिलाल चापागाईं/पहिलो त देशको अर्थ ब्यबस्थालाई राम्रो संग अगाडि बढाउन अहिलेसम्म देशले अनुभवी अर्थ सचीव पाउन सकेन, त्यसैले नयाँ अर्थ मन्त्री र नयाँ अर्थ सचीव ज्युहरुले अबको अर्थ ब्यबस्थापनलाई यसरी लान जरुरी छ। अर्को कुरा सहि अर्थ निति विश्लेषण गर्न नजान्ने अर्थ मन्त्री, अर्थ सचीव र वहाँहरुलाइ सहि सल्लाह र सुझाव नदिने ब्याक्तित्वले गर्दा पनि…

    Read More
  • मुख्य समाचार

    प्रचण्डको पहलमा कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्दै। घिसिङलाई तत्काल प्रमुख बनाउन प्रधानमन्त्रीको ठाडो निर्देशन

    काठमाडौं/कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने तयारी भइरहेको छ। उनलाई सत्ता गठबन्धनको सहयात्री पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको विशेष पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाललाई निर्देशन दिएका हुन । एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा…

    Read More