Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवन,नवलपुरमा गएरातीदेखि भारी वर्षा,नदीछेउछाउका बस्तीहरुमा उच्च सर्तकता अपनाउन अनुरोध

    चितवन/चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । रातिदेखि नै यस क्षेत्रमा वर्षा भइरहेको छ । चितवन लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले चितवन नवलपुर र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा…

    Read More
  • मुख्य पृष्ठ

    एक हजार मेगावाट नाघ्यो विद्युत् निर्यात !

    काठमाडौं /नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ। नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् दिने स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो। नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त…

    Read More
  • मुख्य पृष्ठ

    अमेरिकी राष्ट्रपति जो बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता

    एजेन्सी/काठमाडौं/अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । न्यायिक समितिका प्रमुख जिम…

    Read More
  • मुख्य पृष्ठ

    आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौं/प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि काठमाडौँ उपत्यकामा मात्रै बिदा हुने भनिएकामा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको…

    Read More
  • मुख्य पृष्ठ

    वैदिक परम्परा अनुसार जनैपूर्णिमा रक्षासूत्र बाँधेर मनाइयो ।// 

    काठमाडौँ/प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो।रासस

    Read More
  • मुख्य पृष्ठ

    लोडसेडिङको अन्त्य भएको, अब विद्युत् निर्यात गर्ने छौँ : कुलमान घिसिङ

    काठमाडौँ/नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् । उनले भने, ‘विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक…

    Read More
  • मुख्य पृष्ठ

    खर्चभन्दा राजश्व दोब्बर, साउनमा खर्च ४० अर्ब, राजस्व ९६ अर्ब

    काठमाडौँ/चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा राजस्व ९६ अर्ब ९५ करोड ७१ लाख बराबर उठेको हो। चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी…

    Read More
  • मुख्य पृष्ठ

    जनताको अवस्था परिवर्तनको निम्ति सरकार गठन भएको हो: उपप्रधानमन्त्री सिंह

    काठमाडौँ/उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसेकको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस…

    Read More
  • मुख्य पृष्ठ

    उज्यालो पर्खिरहेको बागलुङको निसेलढोर

    बागलुङ/पूर्वी रुकुमको सिमानासँग जोडिएको बागलुङको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युतको सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र…

    Read More