Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छुः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो…

    Read More
  • खेलकुद

    ‘स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

    काठमाडौँ,/नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् । यस्तो छ खेलाडीको विगत सोह्र वर्षे उमेरमा सिनियर…

    Read More
  • मुख्य पृष्ठ

    मन्त्रिपरिषद् निर्णय सार्वजनिक, द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

    काठमाडौँ/सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सरकारले नेपाल आयल निगम लिमिटेडलाई…

    Read More
  • खेलकुद

    नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौँ/दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई…

    Read More
  • मुख्य पृष्ठ

    सशस्त्र प्रहरीको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान शुभारम्भ

      पोखरा, कास्की/कास्की जिल्ला विशेष गरि पोखरा महानगरपालिकाको वडा नं।ड र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं। ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत…

    Read More
  • चितवन सेरोफेरो

    असहाय बालबालिकाहरुको सहयोगार्थ सांगीतिक साँझ !

    चितवन/चितवनको भरतपुरमा भदौँ ७ गते असहाय बालबालिकाहरुको सहयोगार्थ सांगीतिक साँझ हुने भएको छ। ब्राईट स्टार सांगीतिक साँझ हुने भएको हो । ब्राईट स्टार समाज नेपाल भरतपुरमा आश्रित बालबालिकाहरुको सहयोगार्थ होटल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स २०८१ अन्र्तगत (ब्राईट स्टार सांगीतिक साँझ) हुन लागेको आयोजक पक्षले जनाएको । विगत लामो समयदेखि चितवनमा ईभेन्ट्स तथा सांगीतिक कार्यक्रम गर्दै आएका…

    Read More
  • मुख्य समाचार

    निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ: प्रेम सुवाल

    काठमाडौँ/नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले सो कुरा बताएका हुन् । सुवालले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग उनले गरे। उनले विगतमा एक जना…

    Read More
  • मुख्य पृष्ठ

    देशभर गएरातिदेखि वर्षा, आज दिउँसो चितवनलगायत यी स्थानमा पर्ने छ पानी

    काठमाडौं/चितवन लगायत देशका केही भूभागमा बिहानैदेखि भारी वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। पर्साको रंगापुर, चितवनको टाँडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको छ। मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

    चितवन/चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हो । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने)  दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। पाठेघरमा सिष्ट भएको भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    धमाधम गतिविधि बढाउँदै चितवन एमाले वडा अधिवेशनमा केन्द्रित बन्दैं ।

    चितवन/नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन धमाधम भइरहेका छन् । गत साउन १४ मा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले भदौ १५ गतेभित्र बाँकी वडामा अधिवेशन सक्ने निर्णय गरेको थियो । साउन १४ अघि महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी थियो । अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १,…

    Read More