Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रसंशा गर्नुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमस् यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ।…

    Read More
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ भने अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी…

    Read More
  • मुख्य पृष्ठ

    ओली सरकार आएसँगैं ठूला भ्रष्टचारका फाइलको अनुसन्धान दबाइँदै, भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?

    चितवन/नेपाली काँग्रेसको बुई चढेर सत्तारोहण गर्न सफल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै अनुसन्धानमा रहेका भुटानी शरणार्थी काण्ड लगाएतका ठूला भ्रष्टचारका फाइलको अनुसन्धान दबाइँदै लगीएको छ । ओली सरकारले ठूलै पार्टीहरुको ठूलै नेताको आडमा भएको अपराध, तस्करी र राजस्व छलिमा सहभागी व्यापारीको अनुसन्धानको फाईलहरु थन्क्याउने निती लिएसँगै तस्करहरुको धन्दा…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर खानेपानी बोर्डमा निर्देशक दाहालको मनपरीतन्त्र, कर्मचारी उत्रिए बिरोधमा ।

    चितवन/भरतपुर खानेपानी ब्यबस्थापन बोर्डमा बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालको मनपरी बढेको छ । उनको मनपरीतन्त्रले सिमा नाघेको भन्दै सोमबार कर्मचारीहरुले संगठित भई सांकेतिक रुपमा कार्यालयमा आई बिरोध प्रर्दशनमा उत्रिएका थिए ।उनीहरुले दाहाल आफ्नो स्वार्थको लागी कर्मचारीलाई शोषण गर्ने तथा तानाशाही एवं नोकरशाही बन्दै गरेको समेत आरोप लगाएका छन् । दाहालले बोर्डमा मनपरी गरेको भन्दै कर्मचारीहरुले…

    Read More
  • मुख्य पृष्ठ

    को बन्ला मोदीको राजनीतिक उत्तराधिकारी ?

    एजेन्सी/नयाँ दिल्ली/केही अघिसम्म भारतका पान होस् वा चिया पसल, टेम्पोमा होस् वा विमानमा नरेन्द्र मोदीका समर्थकहरू मोदी होइन भने को त ? भनेर सोध्ने गर्थे । मोदीको ठाउँ लिन सक्ने विपक्षमा को छ र भन्ने प्रश्न पनि उठेको थियो । अहिले चाँहि भारतीय जनता पार्टी भित्रै मोदीको ठाउँ लिन सक्ने व्यक्ति को छ भन्ने प्रश्न…

    Read More
  • चितवन सेरोफेरो

    युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी

    चितवन/देशका युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेकामा वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज यहाँ भरतपुर महानगर युवा सञ्जालले आयोजना गरेको अन्तरक्रियामा सरकारले स्वदेशमै अवसरको सिर्जना गरेर युवालाई रोजगारीका लागि विदेशिनबाट रोक्नुपर्नेमा जोड दिएका हुन् । भरतपुर महानगरपालिका–२३ का दीपक लम्सालले युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले अवसर सिर्जनामा लाग्नुपर्ने बताउनुभयो…

    Read More
  • चितवन सेरोफेरो

    दाउन्नेमा सडक भासिएर यातायात अवरुद्ध !

    त्रिवेणी/पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित…

    Read More
  • मुख्य पृष्ठ

    आगामी तीन दिन देशभर भारी वर्षा, सर्तक रहनुपर्ने(तीन दिनको पूर्वानुमान)

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले देशभर साधारणतया बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीमा ’पार्टीको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव छ’

    काठमाडौं/माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए। उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने, हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो हाम्रा छलफल बहस दर्शन, विचार, राजनीतिक सिद्धान्तमा…

    Read More