Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कला/साहित्य

    तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने !

    डिल कुमारि नेपाल/काठमाडौं–निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले बताउनुभयाे । संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र…

    Read More
  • मुख्य पृष्ठ

    ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

    काठमाडौँ/ नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको छ । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित…

    Read More
  • मुख्य पृष्ठ

    आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यकः गृहमन्त्री लेखक

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउनुभयो । “यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी…

    Read More
  • खेलकुद

    स्केट जोनतर्फ आकर्षण बढ्दो

    रामपुर,(पाल्पा)/‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ । फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा…

    Read More
  • कला,चलायमानता र जीवन

    नबगेको खोलामा लेउ लाग्छ, कर्म नगर्ने हातमा रोग लाग्छ, चलायमान हुन नजानेको जीवनमा शोकले डेरा जमाउन थाल्दछ । शौक एक प्रकारको मौन मृत्यु हो । चिताले केवल मुर्दालाई जलाउँछ तर शोकले जिउदो मानिसलाई नै समाप्त गरिदिन्छ । जीवनरुपी चौतारीलाई भताभुड्ड, लथालिड्ड तथा क्षतविक्षत बनाएको हजारौं घटनाक्रमहरु मौजुदा समाजमा चारैतर्प विद्यमान छन् ।   फलामलाई खियाले…

    Read More
  • मुख्य पृष्ठ

    शरीरमा पानीको कमीले हुने ’डिहाइड्रेसन’ले स्वास्थ्यमा पार्न सक्ने जोखिम

    हिन्दु धर्मावलम्बीको महान् चाड मनाइँदैछ । धेरै महिलाहरुले तीजमा पानीसमेत नखाइ व्रत बस्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक मान्यता पछ्याउने क्रममा यस्तो गर्ने गरिन्छ । व्रतका साथै नाचगान गर्न गरिन्छ । पानी समेत नपिइ यसो गर्दा डिहाइड्रेसन हुने सम्भावना हुन्छ। जसले स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गराउँछन् । डिहाइड्रेसन के हो ? पानी हाम्रो शरिरका लागि…

    Read More
  • मुख्य पृष्ठ

    दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ

    सूर्य नमस्कारको बारेमा तपाईँले धेरै सुन्नु भएको होला, यसले हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण भूमिका खेल्छ, यदि तपाईँ दिनहुँ गर्नुहुन्छ भने। नेपाल र भारतमा शताब्दीयौंदेखि सूर्य भगवानको पूजा गरिन्छ। स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने पनि सूर्यबाट निस्कने किरणले हामीलाई भिटामिन डी दिन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ र धेरै रोगहरू निको पार्छ। स्वास्थ्य विज्ञहरू…

    Read More
  • मुख्य पृष्ठ

    भाद्र शुक्ल तृतीया: हरितालिका (तीज) व्रत गरिँदै

    काठमाडौँ /धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनलगायत देशका विभिन स्थानमा वर्षा, दिउँसो ठूलो वर्षा पर्ने सम्भावना!

    काठमाडौं/अहिले चितवनलगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली नवल, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा ठूलो वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

    Read More