भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुँदै !
काठमाडौँ /नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन लागेको हो । अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान…
Read More
