अराजकतालाई मलजल मिडिया कारबाहीमा पर्छन्: अध्यक्ष बस्नेत
काठमाडौँ/प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । गैर जिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारबाही गर्दै आएको उनले बताए । आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पुरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट…
Read More
