| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री : काँग्रेस भित्रैबाट समेत बिरोध !

    महिलाको शंकास्पद मृत्यु र सम्पत्ति हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका सरोज थापा ९रोज राणा० नयाँ सरकारमा मन्त्री बुटवल/नेपालगन्ज/लुम्बिनी प्रदेशमा एक महिलाको शंकास्पद मृत्यु र उनको जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा मन्त्री बनेका छन् । उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको…

    Read More
  • मुख्य पृष्ठ

    परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

    –गोडभेंडा, भेडे खोर्सानी, बोडी, भान्टामा अत्यधिक विषादी –मुला, कटहर, स्कुसको जरा तथा फल, तरुल, पाकेको फर्सीमा विषादी हुँदैन –तरकारी बजारबाट उपभोक्ताको भान्सामा पुगेपछि परीक्षण हुने –विषादी तरकारीले ब्लडप्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, दमजस्ता दीर्घ रोग लाग्ने काठमाडौं/भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण…

    Read More
  • विमान दुर्घटनाः जाँचबुझ आयोग गठन,बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

    काठमाडौं/सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    सौर्य जहाज दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो, क्याप्टेनको जिवितै उद्दार।

    काठमाडौँ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज केहिबेर अघि विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले पनि उद्धार जारी छ। प्रहरीका अनुसार अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक मनिषरत्न शाक्यको जिवितै उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा…

    Read More
  • अपराध/दुर्घटना

    सौर्यको दुर्घटनाग्रस्त जहाजमा सवार १९ जना अज्ञात ।

    काठमाडौं/काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको (एन-एएमई) जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

    Read More
  • अपराध/दुर्घटना

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना, थप विवरण आउँदै।

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि अधिक वर्षा हुने

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

    Read More
  • चितवन सेरोफेरो

    भक्तजनले ल्याउने प्लाष्टिक देवघाटको चुनौती !

    चितवन/भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ । अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत…

    Read More
  • मुख्य समाचार

    बाइडेन दौडबाट बाहिरिने, ह्यारिसलाई समर्थन

    वासिङ्टन/अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहार्यताको बारेमा बढ्दो संख्यामा डेमोक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ । ‘मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भएतापनि, मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई…

    Read More
  • कांग्रेस एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

    दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुनेदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउने कामसमेत भइसकेको छ । संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । तर, कांग्रेस र एमालेबीच के–कस्तो विषयमा सातबुँदे सहमति भएको हो भन्नेबारे प्रतिपक्ष मात्रै होइन, सत्तारूढ दल एमाले र कांग्रेसकै अधिकांश सांसद तथा नेताहरूलाई जानकारी…

    Read More