| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    ७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!

                  ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म कोदो खेतीको सम्भावना, तर बर्सेनि करोडको आयात                     काठमाडौँ/सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउनुभयो । “राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    बासी खानेकुरा बिक्री गर्ने होटेललाई दुई लाख जरिवाना

    धादिङ/होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा…

    Read More
  • अपराध/दुर्घटना

    सांसद नै पर्छन् ठगीमा : खातुनलाई ठग्ने गिरोह पक्राउ

    काठमाडौं/सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना मुलुकमा बढी रहेको छ । खास गरी भाइबर, इमो, ह्वाट्सएप, फेसबुकमार्फत् ठगी गर्ने गिरोहले सर्वसाधारण जनतालाई ठगी गरेको समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । प्रहरीले त्यसरी ठगी गर्ने गिरोहलाई बेलाबेलामा पक्राउ गरी कारबाही गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । पछिल्लोपटक यस्तै गिरोहको चंगुलमा संघीय सांसद…

    Read More
  • इजरेल र हिज्बुल्लाहबीच लडाइँ चर्किने भय, के हो हिज्बुल्लाह ? कति शक्तिशाली छ ?

    गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरेलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ। विगत नौ महिनादेखि इजरेल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भए पनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरेलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो। गोलन हाइट्स इजरेल…

    Read More
  • चितवन सेरोफेरो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

    चितवन/विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको भतेरी जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

    चितवन/नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा…

    Read More
  • मुख्य पृष्ठ

    महाधिवेशनको नाटक मञ्चन: टिके प्रथाबाटै केन्द्रीय कमिटी

    काठमाडौं/माक्र्सवादले भन्छ, ‘लोकतन्त्रको उच्चतम रूप नै समाजवाद हो ।’ तर, यहाँ समाजवादकै नारा लगाउने र समाजवादको कुरा गर्नबाट पछि नहट्नेहरूको पार्टीमा लोकतन्त्र मृत छ । समाजवादको वकालत गर्नेहरूको पार्टीभित्र लोकतन्त्र मृत्यु शय्यामा पार्टीको महाधिवेशन भन्ने तर नेताको खल्तीबाट नाम निकालेर कमिटीको घोषणा गर्नुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेको छ । लोकतन्त्रको दुहाइ दिने यी दलले…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने ।

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ…

    Read More
  • लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री : काँग्रेस भित्रैबाट समेत बिरोध !

    महिलाको शंकास्पद मृत्यु र सम्पत्ति हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका सरोज थापा ९रोज राणा० नयाँ सरकारमा मन्त्री बुटवल/नेपालगन्ज/लुम्बिनी प्रदेशमा एक महिलाको शंकास्पद मृत्यु र उनको जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा मन्त्री बनेका छन् । उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको…

    Read More