Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    के रबिलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न सक्छ ?, सजायको व्यवस्था के छ ?

    पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तीनवटा अभियोगमा मुद्दा चलाउन माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि सहकारीको रकम अपचलन तथा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सजायको माग गरिएको हो। कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले “अनुसन्धान प्रतिवेदनको साथमा विभिन्न निकायबाट प्राप्त दस्तावेजहरू”…

    Read More
  • मुख्य पृष्ठ

    एनपीएल खेल : आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स!

    चितवन/नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज एलिमिनेटर खेल हुँदैछ । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । क्वालिफायर टु मा पुग्नका…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन राइनोज प्लेअफमा प्रवेश

    चितवन/चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन टप ४ भित्र रहेर प्ले अफ पुग्ने निश्चित भएको हो । काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ…

    Read More
  • अर्थ/बाणिज्य

    पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी

    मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्।मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो। पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ।शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी…

    Read More
  • अर्थ/बाणिज्य

    नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली निर्वाचित

    चितवन/नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर जाडो बढ्यो, उच्च हिमाली भेगमा हिमपातको संभावना !

    काठमाडौं/निरन्तर तापक्रम घटेपछि देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पत्रकार महासङ्घको निर्वाचन शुरु, चितवन मा ५ जना निर्बिरोध!

    काठमाडौ/नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वको लागि निर्वाचन शुरु भएको छ । केन्द्रमा रमेश बिष्ट र निर्मला निर्मला शर्माको प्यानलको भिडन्त हुने छ। चितवन शाखामा भने २० सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गर्नको लागि अहिले निर्वाचन भैरहेको छ। हुनेमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । दुई उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे र…

    Read More
  • अर्थ/बाणिज्य

    आज नेपाल पत्रकार महासङ्घको चुनाब हुँदै!

    काठमाडौँ/नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी…

    Read More
  • अर्थ/बाणिज्य

    हंस सहकारीको वार्षिकोत्सवमा ११५ जनाले गरे रक्तदान !

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सव आज बिहीबार नारायणघाटको सहिदचोकमा विविध कार्यक्रमका बिच भब्यतापुर्बक सम्पन्न गरेको छ। सस्थाले वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । भरतपुर महानगरका मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा…

    Read More
  • अर्थ/बाणिज्य

    पुस्तकालय निर्माणको महान कार्यमा जोडिन अनुरोध !

    चितवन/भरतपुर महानगरपालिका–४ मा नेपाल जर्नी नेपालद्वारा निर्माण भइरहेको अपाङ्गतामैत्री विद्युतीय पुस्तकालयको निर्माणमा सहयोग जुटाउने उधेश्यले आयोजित अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले विद्युतीय पुस्तकालयको आवश्यकता माथि जोड दिदैं आजको जमाना सूचना प्रविधिको भएकाले समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता भएको बताएका छन् । उक्क्त अन्तरक्रियाको आयोजना भरतपुर महानगरपालिकाको समन्वय…

    Read More