| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    ३ दिन राष्ट्रिय शोक घोषणा !

    १४ असोज/काठमाडौं/सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने !

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि…

    Read More
  • अपराध/दुर्घटना

    दाउन्ने क्षेत्रमा पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवागमन ठप्प !

    पश्चिम नवलपरासी/पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवगमन ठप्प भएको छ । आज दिउसो ५ः३० बजेको समयमा राजमार्ग भासिदा यातायातका सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ । दुईदिन अघि लगात परेको पानीका कारण राजमार्ग भासिन गएको र राजमार्ग माथीको भाग समेत अझै झर्नेक्रमा रहेकाले कति समयसम्म…

    Read More
  • चितवन सेरोफेरो

    डुबानले विस्थापित करुणालयका वृद्धवृद्धालाई चितवन रोटरीको सहयोग

    चितवन/बाढीले डुबानमा परेको देवघाट स्थित रोटरी करुणालयका वृद्धवृद्धालाई रोटरी क्लब अफ चितवनले सुरक्षित बासस्थानको ब्यवस्था गरेको छ । रोटरी क्लब चितवन को अगुवाइमा सरसफाइ बाढी प्रभावित आश्रममा सरसफाई गरिएको छ । उनीहरुलाई खानेबस्ने ब्यवस्था मिलाइएको क्लबका अध्यक्ष भानु शर्माले बताए । सशस्त्र प्रहरी बलले समेत सहयोग गरेको थियो । करुणालय का अध्यक्ष उत्तमलाल चुके ,क्लबका…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोबाट २०४ को मृत्यु, काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    काठमाडौँ, १४ असोज / केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको…

    Read More
  • चितवन सेरोफेरो

    ‘काडा अटो शो’ को तयारी अन्तिम चरणमा

    चितवन, असोज १४/ चितवनको भरतपुरमा हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपालीहरुको महान पर्व…

    Read More
  • अपराध/दुर्घटना

    गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन-नागढुंगा सडक नखुल्ने

    चितवन,असोज १४/पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन मलेखु सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले…

    Read More
  • मुख्य पृष्ठ

    बाढी पहिरोको बितण्डा : देशभर कम्तीमा ५० जनाको मृत्यु, सयौं बेपत्ता

    काठमाडौ/दुईदिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो ३ बजेसम्म देशभर कम्तीमा ५० जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् । बाढीमा फसेका हजारौं मानिसहरूको उद्धार भएको छ । देश भरीका बिपद ब्यबस्थापन समितिका विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५,…

    Read More
  • आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाडौँ/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने…

    Read More
  • अपराध/दुर्घटना

    पन्ध्रकिलोमा माइक्रो र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते।

    चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् । बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।…

    Read More