Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ने.क.पा.को नाममा सेना परिचालन गरेर राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र भैरहेको छ : मगर

    पोखरा, ५ माघ २०७५ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने।क।पा।लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज ’शुरुवात…

    Read More
  • सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले, हाम्रो नेपालमा

      डोल्पा/ जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै…

    Read More
  • निर्मला पन्तको न्यायमा डीएनए परीक्षण नै शंकाको घेरामा परेपछी…..

      काठमाडौं र निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रतिवेदनबाट हाल निकालिएको नतिजाका आधारमा…

    Read More
  • अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

      काठमाडौँ – मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो…

    Read More
  • न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै सुनकाण्डका दोषि चोख्याउने उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् । ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की,…

    Read More
  • सरकार भ्रष्टाचार नियन्त्रण कुरा गर्छ, बेरुजु भने साढे ५३ अर्ब ।

      काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ।  सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ…

    Read More
  • सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

      काठमाडौं – सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद…

    Read More
  • मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग आक्रोशित ।

    काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै…

    Read More
  • चितवन महोत्सवमा साहित्यिक गोष्ठी सम्पन्न

    चितवन महोत्सव अन्तर्गत बुधबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । नव सिर्जना हाम्रो परिकल्पना भन्ने नारासहित साहित्यिक गोष्ठी आयोजना गरिएको हो । नारायणढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा ८० जना स्रष्टाहरुले रचनावाचन गरेका थिए । साहित्यिक गोष्ठीका क्रममा कविता, गजल, गीत, मुक्तक, हाइकुलगायतका साहित्यिक रचनाहरु वाचन भएका…

    Read More
  • आठौँ दिनसम्म चितवन महोत्सवमा चार लाख दर्शकले गरे अवलोकन

      महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा चितवन महोत्सवको चार लाख दर्शकले अवलोकन गरेका छन् । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको बुधबार मात्रै ५५ हजार भन्दा बढीले अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले बताए । आज सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका प्रधानको भनाइ छ । पुष २५ देखि सुरु…

    Read More