Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • यी नैं हुन काठमाडौंमा हत्कडी लगाएर ‘फेक इन्काउन्टर’ गर्ने एसएसपी लामा

    काठमाडौं, १० माघ । कोठाभित्रबाट पक्राउ परेका एक आरोपितलाई हत्कडी लगाएर गोली चलाएको घटनाले काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामामाथि छानविन गरी कारबाही गर्न गेहमन्त्रीलाई चौतर्फी दबाब परेको छ । मंगलबार बेलुका काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाले…

    Read More
  • बर्दीको आडमा गुण्डागर्दी र चोरी

    सुर्य बराल /समिर मल्ल सिंह चितवन / प्रहरी नागरिकको सुरक्षा गर्ने राज्यको एक सुरक्षा संयन्त्र, नेपाल प्रहरीमा आबद्ध सदस्य राज्यले तलब, भत्ता सेवा–सुविधा दिई खटाएको सैन्यतालिम प्राप्त कर्मचारी देशको सम्पत्ति र नागरिकको सुरक्षाको जिम्वेवारी प्राप्त निकाय नेपाल प्रहरीको एक ओहदा प्राप्त ब्यक्ति÷तिनै ब्यक्तिहरु गुण्डागर्दी र चोरीमा संम्लग्न भन्दा आश्चार्य लाग्न सक्ला ! तर यहाँ यस्तै…

    Read More
  • सुमार्गीको शंकास्पद विदेशी रकम फर्काउन राष्ट्र बैंक मौन

      काठमाडौं ( व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको…

    Read More
  • ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

      काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता…

    Read More
  • गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बौँका जमिन

      जनकपुर/ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् ।…

    Read More
  • बिप्लव माओवादीले लगाएको काँडेतार चितवन प्रहरीले हटायो

     चितवन , ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । भारतले चितवनको…

    Read More
  • चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीको काँडेतार

    चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीसंगठनले काँडेतार लगाएको छ । जिल्लाको माडी नगरपालिका वडा नं। ५ सोमेश्वर पहाडस्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा अखिल क्रान्तिकारीले काँडेतार लगाएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको जानकारी अखिल क्रान्तिकारीले जानकारी…

    Read More
  • आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने :मुख्यमन्त्री पौडेल

    चितवन, माघ ७/ प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती रहेको बताए । उनले खेतबारीलाई…

    Read More
  • साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा बरिष्ठ पत्रकार ढकाल ।

    सुर्य बराल /माघ ७/चितवन/ चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आईतबार भएको भेलाले जिल्लाका बरिष्ठ पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज), महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहटठ, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा…

    Read More
  • चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !

    चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए…

    Read More