Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?

    फाईल फोटो चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनमा फेरी जुवा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?

    चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनमा फेरी जुवा खाल मौंलाउदाँ,…

    Read More
  • मुख्य पृष्ठ

    माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद !

    काठमाडौं/नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्र माओवादी ‘जनयुद्ध’ छोडेर आएको बताएका छन् । आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन नेता बसेर सहमति गरिसकेपछि मात्र…

    Read More
  • मुख्य पृष्ठ

    स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

    काठमाडौँ/सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक…

    Read More
  • मुख्य पृष्ठ

    चैत्र शुक्ल नवमीः देशभरका राम मन्दिरमा भक्तजनको भीड

    काठमाडौँ/रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित…

    Read More
  • चितवनमा भुकम्पको धक्का !

    चितवनमा भुकम्पको धक्का महशुस गरिएको छ। आज साझ ८: १२ मिनेटमा भुकम्पको धक्का गएको हो। भुकम्प बारे बाकी विवरण आउनेक्रम छ।

    Read More
  • मुख्य पृष्ठ

    रवि फेरि पक्राउ पर्दै, थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं/उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत…

    Read More
  • मुख्य पृष्ठ

    किन बढ्दै छ, वायु प्रदूषण ? के जेठसम्म वायु प्रदूषण उच्च हुन्छ ?

    काठमाडौ/वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर…

    Read More
  • चितवन सेरोफेरो

    मुलकको अवस्था र व्यवस्था बदल्न वैज्ञानिक समाजवाद विकल्प : महासचिव बास्तोला

    चितवन/नेपाल कम्युनिष्ट पार्टी (बहमुत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन । आज भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् । गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए। ‘दुईचालीस बर्ष निरंकुश…

    Read More
  • अपराध/दुर्घटना

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौं/काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ५० मिलिग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ६८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको…

    Read More