| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा

      काठमाडौं/सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंकरवित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ ऋण लिएको पाइएको छ । ललितानिवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० सालमा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंकरवित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो । सरकारले…

    Read More
  • चितवन सेरोफेरो

    युवाहरुको विदेश पलायन रोक्नुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

    चितवन, चैत २७/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षित युवाहरुको विदेश पलायन ता रोक्नुपर्नेमा जोड दिएका छन् । चितवन क्षेत्र नं. ३ का सभाषद समेत रहेका दाहालले शिक्षित युवाहरुको विदेश पलायन नरोकेमा देश भिखारी हुने सम्भावना बढेको बताएका हुन् । आज माडीमा आयोजित कार्यक्रममा शिक्षाको महत्वबारे बोल्दै उनले यस्तो बताएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय माओवादीको एम्बुसमा परेर भाजपाका सभासदसहित ५ प्रहरीको मृत्यु

    भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक भीमा माँधवीसहित अन्य ५ जना सुरक्षा फौजको मृत्यु भएको छ । पहिलो चरणको निर्वाचनमा परेको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लाको श्याम गिरी…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

    काठमाडौं/आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले जारी गरेको समायोजन ऐनमा असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट सरकारी चिकित्सकले स्वास्थ्य सेवा बहिष्कार गर्दै…

    Read More
  • मुख्य समाचार

    दक्षिण एसियामा विश्वकै उच्च आर्थिक वृद्धि, नेपाल तेस्रो स्थान

    काठमाडौं/यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष ९सन् २०१९मा० ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको रेल, पानीजहाज र घरघरमा ग्याँसको पाइप जोडिदिने योजनामाथि नै प्रश्नचिन्ह

    काठमाडौं /सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् । सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योजनामाथि नै प्रश्नचिन्ह लागेको छ । विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगार…

    Read More
  • अपराध/दुर्घटना

    बैशाख ५ गते विप्लव नेकपाको नेपाल बन्द, (विज्ञप्तिसहित)

    काठमाडौं /सत्तासिन नेकपाद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले आज सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध नेपाल बन्दको घोषणा गरेको जनाएका छन् । यसअघि चैत्र १६ गते आह्वान गरिएको नेपाल बन्द एसईईको परीक्षा र नेपाल बार…

    Read More
  • चितवन सेरोफेरो

    राप्रपा चितवनको जिल्ला प्रशासन कार्यालयमा धर्ना

    भरतपुर, चैत २५ /राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम चितवनमा पनि दिईएको छ । सोमाबार राप्रपा चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएको हो । सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै धर्ना दिईएको पाटीका जिल्ला अध्यक्ष दिलिप पाण्डेले जानकारी दिनुभयो । यसैगरी…

    Read More
  • अपराध/दुर्घटना

    के हो नागरिकता विवाद !  किन पेचिलो बन्दै छ ?

        काठमाडौँ– पछिल्लो समय नेपाली नागरिकताको विषय पेचिलो बन्दै गएको छ । नागरिकता ऐनको संशोधनसम्बन्धी विधेयक संसदमा विचारधीन रहेको अवस्थामा सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानलाई वंशजको नागरिकता दिन जारी गरेको सर्कुलरप्रति कतिपय राजनीतिक दलहरुले आपत्ति जनाउँदै उक्त सर्कुलर फिर्ता लिन माग नै गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता…

    Read More
  • इतिहासमै पहिलोपटक नेपालमा टोर्नाडो, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ

    चैत्र २४, काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक…

    Read More