पेट्रोलियम पदार्थको मूल्य बढ्यो !
काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो। निगमले हवाई इन्धनको मूल्य पनि बढाएको जानकारी गराएको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।
Read More