| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    एनपीएल खेल : आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स!

    चितवन/नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज एलिमिनेटर खेल हुँदैछ । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । क्वालिफायर टु मा पुग्नका…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन राइनोज प्लेअफमा प्रवेश

    चितवन/चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन टप ४ भित्र रहेर प्ले अफ पुग्ने निश्चित भएको हो । काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ…

    Read More
  • अर्थ/बाणिज्य

    पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी

    मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्।मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो। पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ।शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी…

    Read More
  • अर्थ/बाणिज्य

    नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली निर्वाचित

    चितवन/नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर जाडो बढ्यो, उच्च हिमाली भेगमा हिमपातको संभावना !

    काठमाडौं/निरन्तर तापक्रम घटेपछि देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पत्रकार महासङ्घको निर्वाचन शुरु, चितवन मा ५ जना निर्बिरोध!

    काठमाडौ/नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वको लागि निर्वाचन शुरु भएको छ । केन्द्रमा रमेश बिष्ट र निर्मला निर्मला शर्माको प्यानलको भिडन्त हुने छ। चितवन शाखामा भने २० सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गर्नको लागि अहिले निर्वाचन भैरहेको छ। हुनेमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । दुई उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे र…

    Read More
  • अर्थ/बाणिज्य

    आज नेपाल पत्रकार महासङ्घको चुनाब हुँदै!

    काठमाडौँ/नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी…

    Read More
  • अर्थ/बाणिज्य

    हंस सहकारीको वार्षिकोत्सवमा ११५ जनाले गरे रक्तदान !

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सव आज बिहीबार नारायणघाटको सहिदचोकमा विविध कार्यक्रमका बिच भब्यतापुर्बक सम्पन्न गरेको छ। सस्थाले वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । भरतपुर महानगरका मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा…

    Read More
  • अर्थ/बाणिज्य

    पुस्तकालय निर्माणको महान कार्यमा जोडिन अनुरोध !

    चितवन/भरतपुर महानगरपालिका–४ मा नेपाल जर्नी नेपालद्वारा निर्माण भइरहेको अपाङ्गतामैत्री विद्युतीय पुस्तकालयको निर्माणमा सहयोग जुटाउने उधेश्यले आयोजित अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले विद्युतीय पुस्तकालयको आवश्यकता माथि जोड दिदैं आजको जमाना सूचना प्रविधिको भएकाले समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता भएको बताएका छन् । उक्क्त अन्तरक्रियाको आयोजना भरतपुर महानगरपालिकाको समन्वय…

    Read More
  • उधोग/पर्यटन

    प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै !

    बेइजिङ (चीन)/प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले…

    Read More