Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

    गोरखा/गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिब एजेन्जीस् एशोसिएशन अफ नेपाल ९टान० गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाबगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । सन् १९५६ मे ९ तारिखका…

    Read More
  • मुख्य पृष्ठ

    देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे

    काठमाडौँ/सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता…

    Read More
  • मुख्य पृष्ठ

    ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’

    काठमाडौँ/पप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताउनुभएको हो…

    Read More
  • मुख्य पृष्ठ

    ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’

    काठमाडौँ/पप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताउनुभएको हो…

    Read More
  • मुख्य पृष्ठ

    राजाहरूले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए । “अचम्म त के भने, यो देशलाई यसरी…

    Read More
  • मुख्य पृष्ठ

    आज देशका विभिन्न भागमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा

    काठमाडौँ/हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी…

    Read More
  • चितवन सेरोफेरो

    चितवन निकुञ्जमा गैँडासँग रमाउँछन् पर्यटक

    चितवन/गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुग्नुभएकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देख्नुभयो । उहाँले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र देख्नु भएन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

    चितवन/चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ ।नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज शुक्रबार भरतपुरमा प्रशिक्षण दिइएको हो । विशेष गरी स्थानीय निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई लक्ष्ति गरी प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवाली मुख्य प्रशिक्षकका रुपमा रहेका…

    Read More
  • चितवन सेरोफेरो

    ८बर्ष जापानको अनुभव स्वदेशमा उपयोग !

    २६ बैशाख/चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो । बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका…

    Read More