| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    जाण भट्टीमा तीनजना इन्स्पेक्टरबिच कुटाकुट, हवल्दारको नाक र मुख फुट्यो !

    काठमाडौं/मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको हो…

    Read More
  • मुख्य पृष्ठ

    आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    काठमाडौं/सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची…

    Read More
  • मुख्य पृष्ठ

    कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, कांग्रेस हेरेको हेरेई ।

    काठमाडौं/सरकारले आगामी गभर्नर नियुक्तिको तयारी गरिरहँदा कामु गभर्नर निलम ढुंगानाको अनौठो हर्कत बाहिरिएको छ। सरकारले कामु गभर्नरको जिम्मेवारी दिएको अवसरको फाइदा उठाउँदै ढुंगानाले आफूले नै आफूलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। गभर्नर नै राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था राष्ट्र बैंक ऐनले गरे पनि ढुंगानाले स्वतस् आफूले आफूलाई अध्यक्ष घोषणा गरकी…

    Read More
  • मुख्य पृष्ठ

    आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

    केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९…

    Read More
  • मुख्य पृष्ठ

    श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक

    काठमाडौँ/काठमाडौँ-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आउनुभएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन । अठार वर्षदेखि सवारी चालक रहँदै आउनु भएका उहाँँलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ । आफ्नो परिश्रममा विश्वास गर्ने उहाँ कामअनुसार पारिश्रमिक नपाउँदा भने…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको बजार मूल्य घट्यो

    काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो । एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको…

    Read More
  • मुख्य पृष्ठ

    आज श्रमिक दिवस,विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ/आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति

    काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ । बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ, शिक्षा…

    Read More
  • अपराध/दुर्घटना

    पाल्पामा छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला

    तानसेन,(पाल्पा)/यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् । आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् । सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    गणतन्त्रको बिकल्प जनगणतन्त्र

    सुर्य बराल नेपाली जनताले लामो सङ्घर्ष गरेर हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दुईदशक पनि भएको छैन् । गणतन्त्र आएसँगै जनता एकहदसम्म अधिकार सम्पन्न भएका छन् । देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । तर देशमा राजनितिक नेतृत्वको असक्षमता एवं अराजनितीक चलखेललाई सफलता मान्ने पुराना दलहरुको दृष्टिदोषसहितको प्रवृतीगत संक्रमण फैलनु देश र जनताप्रतिको जिम्वेवारीमा अष्पस्टता…

    Read More