| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो!

    काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चारले घटाएको छ । मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा…

    Read More
  • मुख्य पृष्ठ

    अछाम, सर्लाही रौतहटमा भएका विभेद तथा छुवाछूतका घटनाप्रति श्रमिक माेर्चाको आपत्ति !

    काठमाडौं/श्रमिक समुदाय मोर्चा नेपालले अछाम,सर्लाही, रौतहट सहित देशभर घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अछाम, सर्लाही र रौतहट जिल्लामा घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।…

    Read More
  • उधोग/पर्यटन

    आज प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने !

    काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन…

    Read More
  • अपराध/दुर्घटना

    जंगली हात्ती मकुनाको सेनाले चलाएको गोली लागी मृत्यु!

    चितवन/नेपाली सेनाले चलाएको गोली लागि चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । हात्तीलाई निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै मकुना जाइलागेपछि उसलाई तर्साउन भन्दै गोली प्रहार गर्दा हात्तीको मृत्यु भएको हो। बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल…

    Read More
  • उधोग/पर्यटन

    आज संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची।

    काठमाडौँ/सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची…

    Read More
  • उधोग/पर्यटन

    रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस !

    चितवन/साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो । थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराउने छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत…

    Read More
  • उधोग/पर्यटन

    रवि लामिछाने मुद्दा प्रकरणः प्रतिवेदन बुझाउने गरि छानविन समितिले सुरु गर्‍यो काम।

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न बनेको छानबिन समितिले काम अघि बढाएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बुझाएको अभियोजनामा रविलाई संगठित अपराधमा नसमेटि सहकारी ठगीमा मात्रै अभियोजन दर्ता गरेपछि महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन…

    Read More
  • अर्थ/बाणिज्य

    दुई पोथी गैँडा चितवन निकुञ्जको पूर्वी सेक्टरमा स्थानान्तरण

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो । दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले…

    Read More
  • अर्थ/बाणिज्य

    आज सोनाम ल्होछार मनाइँदै

    काठमाडौं/सोनाम ल्होछार २८६१ शुरु भएको छ। आज गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने…

    Read More
  • अर्थ/बाणिज्य

    विपिन जोशी जीवित रहेको पुष्टि,आज रिहा हुने सूचीमा परेनन्

    काठमाडौँ/हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ। गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ…

    Read More