१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
मोरङ/ १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५३ वर्षीय रामदेव चौधरीलाई रहेका छन् उनलाई बुधबार साँझ पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ साढे ५ बजेतिरको समयमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।…
Read More




