Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    चितवनका विद्यार्थीहरुलाई आजदेखि खोप लगाइदै

    चितवन/चितवनका विद्यालयमा अध्यनरत विद्यार्थीलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ । विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउनको लागि चितवनमा ११४ वटा केन्द्र तोकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विद्यालयले तोकिएको खोप केन्द्रमा तालिका हेरी जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्रसहित उपस्थित भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन सहज होस् भनेर स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मौसममा सुधार हुने

    काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने जनाएको छ । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भएकोमा शनिबार दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको महाशाखाले जनाएको हो । अहिले देशभरको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । आजदेखि दुई–तीन दिन मौसममा…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक

    काठमाण्डौं/कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ। माघ २१ गते बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भएको ग्रेडवृद्धि ९पूरक० परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ९…

    Read More
  • अपराध/दुर्घटना

    कमलनगरमा एक बेवारिसे शव फेला, हुन सकेन पहिचान

    चितवन/नारायणगढको कमलनगरमा अन्दाजी ४०/४५ वर्षका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज दिउँसो स्थानीय तारानाथ पाठकको घर अगाडि पेटीमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार उनी मागि खाई हिँड्ने व्यक्ति थिए । घटनास्थल तथा लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोष्‍टमार्टमको लागि भरतपुर अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना आरोपी सार्वजनिक

    मोरङ/जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाको धानपालथान–७ स्थित उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। मोरङ रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गञ्ज गाउँपालिका–६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिमलाई शनिबार सार्वजनिक गरेको हो। सुभाम र हकिमलाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

    एजेन्सी/पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ । नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ३,१७५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ६३ हजार २९६ सक्रिय…

    Read More
  • अपराध/दुर्घटना

    लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ

    सुर्खेत/लागु औषध ‘खैरो हेरोइन’ सहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–३ घर भएका २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापालाई पक्राउ गरिएको हो। बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।…

    Read More
  • बिश्व/बिचित्र

    राष्ट्रसंघद्धारा म्यानमारमा भइरहेका हिंसा अन्त्य गर्न आह्वान

    एजेन्सी/म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न राष्ट्रसंघको सुरक्षा परिषद्ले आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित…

    Read More