आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाण्डौ/अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदैँछ। एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालको राजनीतिक परिवर्तनमा…
Read More




