Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    यी हुन् भरतपुर महानगरले पाँच वर्षमा गरेका विकास निर्माणका कामहरु !

    चितवन/नेपालको मध्य भागमा अवस्थित भरतपुर सहर देशका छ वटा महानगरपालिका मध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरापछि तेस्रो स्थानमा छ…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले पनि भोट हाल्न पाउने

    काठमाण्डौ/मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् । यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने…

    Read More
  • अपराध/दुर्घटना

    गुल्मीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

    गुल्मी/माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा दुई जनाको ज्यान गएको छ । गुल्मीका एसपी भीमबहादुर दाहालका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको ज्यान गएको हो । अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा…

    Read More
  • अपराध/दुर्घटना

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे घरमा आक्रमण

    एजेन्सी/राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी…

    Read More
  • मुख्य पृष्ठ

    खुकुरी प्रहारबाट रोल्पामा कांग्रेसका दुई कार्यकर्ता घाइते

    रोल्पा/गएराति नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट रोल्पाको गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् । कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि सिमा नाका बन्द

    काठमाण्डौं/स्थानिय तह चुनावको लागि आज मध्यरातिदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । गृह मन्त्रालयका अनुसार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुनेछ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा…

    Read More
  • मुख्य पृष्ठ

    आज राति १२ बजेदेखि मौन अवधि सुरु

    काठमाण्डौ/स्थानिय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ…

    Read More
  • मुख्य पृष्ठ

    बैशाख ३० गते सार्वजनिक बिदा

    काठमाण्डौं/सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट…

    Read More
  • चितवन सेरोफेरो

    मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार

    गोरखा/उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । म्यादी प्रहरी ५१ वर्षीय बेलबहादुर घलेको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको हो। उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत् बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याइ स्वास्थ्य चेक गरिए पनि…

    Read More