Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    अध्यापन अनुमतिपत्रको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

    काठमाण्डौ/शिक्षक सेवा आयोगबाट यहि साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । सोही कारण…

    Read More
  • मुख्य पृष्ठ

    गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दियो

    काठमाडौं/सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो । एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

    कास्की/रासस/राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमवार पोखरा आउनुभएको छ । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एअरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेको होटेल पोखरा ग्रान्डमा…

    Read More
  • Uncategorized

    बञ्चरेडाँडामा बाक्लो संख्यामा प्रहरी परिचालन

    काठमाडौं/फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौं/आसन्न निर्वाचनको रणनीति, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगभग…

    Read More
  • अपराध/दुर्घटना

    रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते

    रुपन्देही/रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएक छन् । रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका हुन् । । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज ९ढावा पसल०बाट पैसा लुटेर भागेका छन्…

    Read More
  • मुख्य पृष्ठ

    आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना कम

    काठमाण्डौ/आज देशको विभिन्न ठाउँमा बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो । वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । प्रदेश(१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर…

    Read More
  • मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत सम्मानित

    मुगु। कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महतलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मान गरेका हुन् । कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको जग्गा संरक्षणमा प्रजिअ महतले उल्लेखनीय भूमिका निर्वाह गरेको…

    Read More
  • मुख्य पृष्ठ

    विश्व आदिवासी दिवसको अवसरमा आज तनहुँका छ स्थानीय तहमा सार्वजनिक बिदा

    तनहुँ/विश्व आदिवासी दिवसको अवसरमा आज तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा…

    Read More
  • पत्रपत्रिका/अन्य

    एउटै कार्यालयमा ६ सय करार तथा ज्यालादारी कर्मचारी

    काठमाण्डौं/प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ। जबकि…

    Read More