Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण

    काठमाण्डौं नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १…

    Read More
  • मुख्य पृष्ठ

    भारतबाट भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

    चितवन/रासस/भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र…

    Read More
  • मुख्य पृष्ठ

    अस्पतालबाटै भाग्छन् बिरामी

    काठमाण्डौं/केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका…

    Read More
  • मुख्य पृष्ठ

    आज पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसम आंशिक देखि सामान्य बदली रहको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी र…

    Read More
  • चितवन सेरोफेरो

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन सम्पन्न

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार साँझ दियालो फुडल्याणमा आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गरिन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रो. रविन्द्र कुमार पियाले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।…

    Read More
  • मुख्य पृष्ठ

    तिन जिल्लाको चेपाङ, बोटे र वनकारिया जातिलाई सरकारले पक्की घर निर्माण गरिदिने

    चितवन/रासस/बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई रु १० करोडको लागतमा पक्की घर निर्माण हुनेभएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण हुने जनाइएको छ । उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि सङ्घीय…

    Read More
  • मुख्य पृष्ठ

    ७५ जिल्लाका १६ हजार ५८७ जनामा डेंगु संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा गएको पाँच साताको अवधिमा ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् । यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन तीन हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक सय ६५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार सात…

    Read More
  • पत्रपत्रिका/अन्य

    सिटामोल र जीवनजलको मूल्य बढाउने तयारी

    काठमाडौं/स्वास्थ्य मन्त्रालयले डेंगीका कारण बजारमा सिटामोल अभाव भएको भन्दै मूल्य बढाउने तयारी थालेको छ । यही विषयमा निर्णय गर्न आइतबार मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बोलाइएको छ । समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव औषधि व्यवस्था विभागका महानिर्देशक छन् । स्रोतका अनुसार व्यापारीहरूको दबाबमा प्रतिट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोललाई ३ देखि ६ रुपैयाँसम्म र जीवनजल १० रुपैयाँबाट बढाएर…

    Read More
  • मुख्य पृष्ठ

    भारतबाट आयात हुने माछा बिक्री–वितरणमा रोक

    झापा/रासस/झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड,…

    Read More