Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    जिहादी लडाकुद्धारा ११ जना किसानको गोली हानी हत्या

    एजेन्सी/जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् । टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् । अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका…

    Read More
  • पत्रपत्रिका/अन्य

    नागरिकता विधेयकले बढायो सरकार र राष्ट्रप्रमुखबीचको दूरी

    काठमाडौं/संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी…

    Read More
  • मुख्य पृष्ठ

    आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहि प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी…

    Read More
  • अपराध/दुर्घटना

    ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका १७ गुञ्जानगरमा ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको रहसी गाँउकी ३८ बर्षिय अनिता पाल रहकी छन् । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पु¥याएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा ४…

    Read More
  • चितवन सेरोफेरो

    असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने

    चितवन/यहि असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने भएको छ । छेवङ लामासहित विभिन्न कलाकारकारको उपस्थितीमा म्युजिकल शो हुने भएको हो । आयोजक पोजेटिभ इभेन्ट चितवनका अध्यक्ष रविन क्षेत्रीका अनुसार लामाको दोस्रो पटक भरतपुरमा भब्य म्युजिकल शो गर्न लागिएको हो। भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन क्याफेमा बेलुका ६ देखी ११ बजे सम्म…

    Read More
  • मुख्य पृष्ठ

    खाने तेलको मूल्य थप १० रुपैयाँ घट्यो

    काठमाण्डौ/खाने तेलको मूल्य थप १० रुपैयाँ घटेको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो । नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए। अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ,…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकोले बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखी मध्यम वर्षा भईरहेको छ। दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

    काठमाण्डौ/राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले…

    Read More
  • मुख्य पृष्ठ

    असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन

    काठमाण्डौ/निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको हो । अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा…

    Read More
  • चितवन सेरोफेरो

    टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

    चितवन/दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५…

    Read More